तरकारी खेतीबाटै रु १७ करोड आम्दानी तर सिँचाइको समस्या
Monday, 6 March 2017 | Radio PMC
घ्याल्चोक (गोरखा), २२ फागुन । गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो । तरकारी बेचेरै उहाँले घर खर्च मात्रै ...