चुनावको मुखैमा चार एआईजी बढुवा
Tuesday, 14 November 2017 | Radio PMC
कार्तिक २८, २०७४-नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा थप चार बढुवा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल ...