प्रमुख समाचार
संख्या - 3530
-
कान्ति लोकपथमा पहिरो पन्छाएपछि सवारी आउजाउ खुल्यो
काठमाडौं–काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राती गएको पहिरो पन्छाइएको छ। पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौं–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको हो। कान्तिलोकपथअन्तर्गत पर्ने भट्टेडाँडा प्रहरी चौकीको सक्रियतामा सडक विभागको ...
read more -
देशैभर मनसुनी झरी, सुदूरपश्चिममा ठूलो वर्षा हुने पूर्वानुमान
काठमाडौं– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तर–पश्चिम ...
read more -
शीतलनिवास पुगेर सभामुख र राष्ट्रिय सभाध्यक्षले भेटे राष्ट्रपति
काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । लगातार संसद् अवरोध भइरहेका बेला आज बिहान सभामुख र राष्ट्रिय सभाध्यक्षले शीतलनिवासमा ...
read more























