-
नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण रहेको आइएमएफ टोलीको निष्कर्ष
काठमाडौं–अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को भ्रमण टोलीले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाको पूर्वाधार क्षेत्रमा लगानीमैत्री वातावरण रहेको जनाएको छ।टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा ...
read more -
रवि लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सहकारी र लघुवित्त समस्या समाधानका उपायसहितको प्रतिवेदन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी र लघुवित्त संस्थाका समस्या समाधानका नीतिगत उपाय र योजनाबारेको १६ पृष्ठसहितको प्रतिवेदन बुझाएका छन्। लामिछाने स्वयं सहकारी ठगी ...
read more -
हेटौंडा ४०० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौं– देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगर–११ थानाभ¥याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। हेटौंडा सबस्टेसनमा ४००÷२२० केभी,२२०÷१३२ केभी र १३२÷११ केभी सबस्टेसन निर्माणाधीन ...
read more -
चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै बिजुली पुर्याउने प्राधिकरणको प्रतिबद्धता
काठमाडौं– चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन ।नेपाल विद्युत् प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघि नै साढे २ करोड रुपैयाँ बजेट विनियोजन ...
read more -
विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न चाहन्छन्ः अर्थमन्त्री महत
काठमाडौं– अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताले चासो देखाइरहेको बताएका छन्।आज सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समिति बैठकमा अर्थमन्त्री महतले ...
read more -
दुई दर्जन उद्योगको सम्झौता खारेज गर्दै हेटौंडा औद्योगिक क्षेत्र
काठमाडौं– उद्योग सञ्चालन अनुमति लिएर सञ्चालन नगर्ने करिब दुई दर्जन उद्योगको सम्झौतापत्र खारेज प्रक्रिया सुरु गरिएको छ।हेटौंडा औद्यौगिक क्षेत्रमा अनुमति लिएर सञ्चालन नगर्ने उद्योगको सम्झौता खारेज प्रक्रिया अघि बढाइएको हो।औद्योगिक ...
read more


















