-
महिला आर्थिक रुपमा सक्षम बनाउनुपर्छ ः प्रधानमन्त्री प्रचण्ड
सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्रीकाठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका छन्।महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ...
read more -
सभापति देउवालबाट आदिवासी जनजाति र सहकारी विभाग सदस्य मनोनीत
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति र सहकारी विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागको सदस्यमा ...
read more -
स्याङ्जाबाट विदेश रोजगारीमा गएर मृत्यु भएकाले पाए २ करोड क्षतिपूर्ति
स्याङ्जा–स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् । विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको ...
read more -
प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे कांग्रेस सभापति देउवा
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई नेताबीच संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहज रुपमा सञ्चालन गर्नेलगायतका ...
read more -
सहकारी ठगी प्रकरणमा संलग्न नभएको रवि लामिछानेको दाबी
काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्।प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए ...
read more -
नेपालको विद्युत् पूर्वाधारमा थप लगानी गर्न एसियाली पूर्वाधार लगानी बैंक तयार
काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा विस्तारका परियोजनामा लगानी बढाउन एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी०लाई आग्रह गरेको छ। एआईआईबी सञ्चालक समिति सदस्य आरएमपी रथनायके नेतृत्वमा नेपाल भ्रमणमा ...
read more




















