-
प्रधानमन्त्रीले गरे सुनकोसी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
काठमाडौं– सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रुरु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी गाउँपालिका–७ कानढुंग्र्रीमा आयोजित कार्यक्रममा सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्। प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि ...
read more -
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई श्वासप्रश्वासले च्यापेपछि थप उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्। सिन्धुलीमा रहेका जम्कट्टेललाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइन लागेको हो।मुख्यमन्त्री जम्कट्टेलको ...
read more -
स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औं बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्। राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा ...
read more -
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गरिने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन उच्च स्तरमा कूटनीतिक पहल गर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका ...
read more -
प्रधानमन्त्रीद्वारा सवारी ‘लाइसेन्स’ विषयमा विभागका पदाधिकारीसँग छलफल
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा सवारी ...
read more -
राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ निर्वाचन परिणामसहितको प्रतिवेदन’ पेश गरेका छन्।राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा प्रमुख निर्वाचन ...
read more -
आगामी बजेटबारे अर्थमन्त्री पुनले लिए पूर्वप्रशासकसँग सुझाव
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउन पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारको सहयोग जरुरी रहेको बताएका छन्। मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय ...
read more -
अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
श्रमिक दिवसकाठमाडौं– आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि ...
read more -
काठमाडौंमा वायु प्रदूषण बढेसँगै मास्क लगाउन सुझाव
काठमाडौं– स्वास्थ्य मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै मास्क लगाउन सर्वसाधारणलाई सुझाव दिएको छ। मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन ...
read more









