मनोरञ्जन Sunday, 7 Apr, 2019
Prestige Media

ट्रेन्डिङको शिर्ष स्थानमा प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरि ब्याटल २’ (भिडियो)

चर्चित लोक गायक प्रकाश सपुत र प्रीति आलेको ‘दोहोरी ब्याटल २’ सार्वजनिक भएको छ ।  एक वर्ष अघि निकै बजार तताएको दोहोरि ब्याटलको आधिक सफलता पश्चात: फेरी सपुत र आलेले ‘दोहोरि ब्याटल २’ बजारमा ल्याएका छन्।

प्रकाश सपुत को शब्द संगीत रहेको गीतमा संगीत संयोजन श्यामस्वेत रसाइलीको रहेको छ । भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका हुन्।प्रकाश सपुतले निर्देशन गरेको गीतको भिडियोको कोरसमा बब्लु, श्याम,पोषण, सचिन, प्रविन, सबिता, उषा, पुजा, सुम्निमा र रोशनीलाई देख्न सकिन्छ ।

शुक्रबार शार्बजनिक गरिएको भिडियो यतिखेरनेपालको ट्रेन्डिङको पहिलो नम्बर, कतारको सातौ र दुवईको ४७औ स्थानमा रहेको गायक सपुतले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL