Exclusive News Friday, 8 Mar, 2019
Prestige Media

राष्ट्रिय प्रजातन्त्रीक महिला संगठन(संयुक्त) द्वारा १०९औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न

फागुन २४, काठमान्डौ
राष्ट्रिय प्रजातन्त्रीक महिला संगठन(संयुक्त) ले १०९औ अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर आज एक नारीदिवस बिशेष कार्यक्रम सम्पन्न गरेको छ । रा.प्र.पा (संयुक्त)को केन्द्रिय कार्यालयमा आयोजित उक्त कार्यक्रम रा.प्र.पा महिला संगठन (संयुक्त) कि सम्योजक अष्टमाया लामाको अध्यक्षता , प्रमुख अतिथी पूर्व मन्त्री तथा रा.प्र.पा.(संयुक्त)का वरिष्ट नेता नवराज सुवेदीको प्रमुख आतिथ्यता,बिशेष अतिथीहरु रा.प्र.पा.(संयुक्त)का वरिष्ट नेता ठाकुर प्रसाद शर्मा,पुर्व साम्सद तथा पार्टिका नेत्री सहेन्द्र वान्तबा ,पुर्वमेयर राजाराम श्रेष्ठ , त्यसैगरी अतिथीहरु पार्टीका नेता पदम तामाङ, कर्ण बहादुर बुढा,रामहरी थापा,मणी तामाङ , रामशरण पाठक , र सुमित्रा शाहको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय प्रजातन्त्रीक महिला संगठन(संयुक्त) कि केन्द्रिय सदस्य कृष्ण लक्ष्मी डङ्गोलको स्वागत मन्तब्य सङगै सुरुवात भएको कार्यक्रममा मन्तब्य राख्ने क्रममा अतिथी सुमित्रा शाहीले नेपालमा महिला सम्बन्धी कानुन हरु बनेपनी कार्यन्वनमा चुनौती देखीएको बताउनु भयो त्यसैगरी बिशेष अतिथी ठाकुर प्रसाद शर्माले नारिलेनै नारिलाई अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो उहाले महिलाले पुरुष सरह शिक्षा पाउनुपर्ने र आफ्नो पार्टिको महिला संगठनलाई गाउँ गाउँ मा पुर्याउन सक्यो भने पार्टी अझ शसक्त हुने कुरामा जोडदिनु भयो।

बोल्ने क्रममै उहाले समानता खोज्ने कि आरक्षण भनेर प्रश्न समेत गर्नुभयो , त्यसैगरी प्रमुख अतिथी पूर्व मन्त्री तथा रा.प्र.पा.(संयुक्त)का वरिष्ट नेता नवराज सुवेदीले महिलालाई तल्लो स्तरसम्म शिक्षित नबनाए महिलाले पाएको अधिकार पनि सदुपयोग गर्न नस्कने बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष्य अष्टमाया लामाले चुनाबी समयमा मात्र पार्टिका नेताहरुले महिलाहरुलाई प्रयोग गर्ने गरेको ,आज पनी ठाउँ ठाउँमा बालिका हरु तुइन चढेर बिद्यालय जानु परेको गुनासो गर्नु भयो कार्यक्रम बोल्ने क्रममा केही वक्ताहरुले नेपालमा महिला हिंसा महिला माथि दमन अत्याचारका,बलत्कारका घट्नाहरु पनि दिन प्रतीदिन बढ्दै गैरहेकोले अब छिटो भन्दा छिटो यस्ता घट्ना हरुको अन्त्य नभए आफुहरुले आन्दोलन गर्ने भन्दै सरकारलाई चेतावनी समेत दिनु भ्एको थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्रीक महिला संगठन(संयुक्त) का केन्द्रिय सदस्य इश्वरी ठकुरिले कार्यक्रमको आर्थिक सम्योजन गर्नुका साथै राष्ट्रिय प्रजातन्त्रीक महिला संगठन(संयुक्त) की महासचिब कुमारी तामाङले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

 

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL