मनोरञ्जन Tuesday, 5 Jun, 2018
Prestige Media

सलोनको ‘बाबु कान्छा’ टिजर रिलीज (भिडियो)

असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबु कान्छा’को टीजर सार्वजनिक भएको छ ।सार्वजनिक टिजरमा सलोनलाई मात्र प्रस्तुत गरिएको छ । टिजरले चलचित्रको बारेमा केही पनि बोलेको छैन तर दर्शकमा उत्सुकता भने प्रस्तुत गर्छ । चलचित्रको टिजरमा १७ वर्ष अघि सलोनले बालकलाकारको रूपमा काम गरेको चलचित्र ‘नेपाली बाबु’को केही झलक राखिएको छ ।
शोभित बस्नेतको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माता, सन्तोषराज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा छन् ।चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन, रामजी लामिछाने र दिपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, गौतमराज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत छ । ‘बाबु कान्छा’मा सलोनसँगै नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, करिश्मा श्रेष्ठ, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जन लगायतका कलाकारको मुख्य भूमिका छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL