मनोरञ्जन Sunday, 27 May, 2018
Prestige Media

निशान भट्टराईको ‘ए भुन्टी’ युट्युबमा ट्रेन्डिङ नम्बर वानमा

नेपाल आइडलका फर्स्ट रनरअप  निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आईडलको फर्स्ट रनरअप भट्टराइले आफ्नै आवाजमा स्वयं अभिनय गरेको भिडियो युटुवमा सार्वजनिक भएको हो जुन ट्रेन्डिङ नम्बर वानमा पुगेको छ ।

राजेन्द्र भट्टको शब्द संगीत रहेको ‘ओई भुन्टी’ बोल रहेको गीतमा नायिका तथा मोडल एलिशा राईले निशानसँग अभिनय गरेकी छिन् । श्रीमान श्रीमतीको विगतमा केमेस्ट्रिलाई सम्झाउन खोजिएको उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय पस्केका छन् ।

टेकेन्द्र शाहको निर्देशन् र सम्पादन रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् ।शिशिर खातिले कोरियोग्राफ गरेको गीतको भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL