मनोरञ्जन Sunday, 27 May, 2018
Prestige Media

‘बेबि आई लभ यू’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘बेबी आइ लभ यू’को ‘कहानी तेरो मेरो’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।सरोज अधिकारीको कोरियोग्राफी रहेको भिडियोम चलचित्रका मुख्य कलाकार सन्तोष खड्गी र पूजा तिवारीलाई फिचरिङ गरिएको छ । सन्तोष र सुज्यमको स्वर रहेको गीतमा शब्द तथा संगीत सन्तोषकै छ ।

सिर्जना परियार र दुर्गा पाण्डे सहनिर्माता रहेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। जनक पाण्डेकै पट्कथा /सम्वाद,सुरज आचार्यको छायाङ्कन, सुबाश देवकोटाको सम्पादनरहेको चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ ।लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष र पूजासँगै सरोज खनाल, निर्मल् शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम बुढाथोकी,अप्सोन पन्थी, बिमल गिरी लगायत कलाकारहरुको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL