मनोरञ्जन Tuesday, 6 Mar, 2018
Prestige Media

‘सौदागर’ निर्देशक घई नेपाल आउने



चलचित्र ‘सौदागर’बाट नेपाली चेली मनिषा कोइरालालाई निर्देशक सुभाष घईले बलिउडमा डेब्यू गराएका थिए । उनै, सुभाष घई अब नेपाल आउने भएका छन् । भारतमा रहेको कान्तिपुर फिल्म एकेडेमीको टोलीसँग आफू नेपाल आउने प्रतिवद्धता घईले व्यक्त गरेका हुन् ।

कान्तिपुर एकेडेमीका सीइओ प्रकाश पुरीले भने-‘उहाँको सहयोगीले कुन मितिमा आउने भन्ने समय तोकेपछि उहाँ नेपाल आउनुहुनेछ ।’ टोलीले मुम्बइको चर्चित फिल्म स्कुल विस्लिङ उड इन्टरनेशनलको भ्रमण गरेको थियो । सो समयमा त्यहाँका प्रमुखसहित निर्देशक घई, अध्यक्ष मेघना घई पुरी, हेड अफ एकेडेमिक राहुल पुरीसँग भेट गरेको थियो ।

कान्तिपुर एकेडेमीको तर्फबाट संचालक प्रकाश पुरी, एकेडेमिक निर्देशक नरेशकुमार केसी, चलचित्र मेकिङ्का विद्यार्थीहरु अनिश पौडेल र बाबुराम राउत छन् । भेटमा दुई पक्षविच विद्यार्थी आदनप्रदान, फ्याकल्टी आदनप्रदान, चलचित्र निर्माणमा सहकार्य, नेपालमा कार्यशालाको आयोजना गर्ने, बाषिर्क रुपमा छात्रावृत्ती प्रदान गर्ने र घई नेपाल आउने बुँदामा सहमति भएको छ ।साभार ;अनलाइन खबर  

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL