मनोरञ्जन
Monday, 5 Mar, 2018
करिश्माको ‘हिरोज’ ट्रेलर रिलिज (भिडियो)

अभिनेत्री करिश्मा मानन्धरअभिनित नयाँ चलचित्र‘हिरोज’को ट्रेलर सार्वजनिक भएको छ। चैत्र २३ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्रमा करिश्मा र पूर्णिमासँगै दिनेश डिसी, जय किसन बस्नेत, मुकेश ढकाल लगायतको अभिनय रहेको छ ।महालक्ष्मी फिल्मसको प्रस्तुती रहेको चलचित्र‘हिरोज’मा कमल राई,कबिराज गहतरज,रम्जी लामिछाने को कोरेओग्राफी रहेको छ भने चलचित्र मा एन बि महर्जनले निर्देशन गरेका छन्।हेर्नुहोस् ट्रेलर;







