Exclusive News Monday, 11 Dec, 2017
Prestige Media

ओली भन्छन्, ‘उन्माद होइन, प्रतिपक्षलाई साथ लिएर काम गर्छौं’

मंसिर २५, २०७४-एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव जितेपछि विजयको उन्मादमा होइन प्रतिपक्षलाई साथै लिएर काम गर्ने बताएका छन् ।

झापा- ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रमाणपत्रपत्र ग्रहण कार्यक्रममा बोल्दै ओलीले भने, ‘विगतमा विजयले उन्माद आउने गरेको देखिएको छ, विजयपछि राज्य दमनकारी हुने, कर्तव्यको वास्ता नगर्ने आशंका छ । म के आश्वास्त पार्छु भने हामी आफैँ दमन देखेका र भोगेर यहाँसम्म आएका छौं । कहाँनेर दुख्छ घाउ भन्ने हामीलाई थाहा छ ।’

अध्यक्ष ओलीले प्रतिपक्षलाई साथ लिएर सम्मानपूर्ण व्यवहार गर्ने प्रतिबद्धता व्यक्त गरे । एमालेका जनप्रतिनिधिहरुलाई अबका चुनावमा ‘भोट नमागी, भोट दिऊँ–दिऊँजस्तो लाग्ने’ गरी काम गर्न अपिल गरे ।

बहुमतले मात्रै मुलुकमा स्थायित्व आउन नसक्ने ठोकुवा गर्दै ओलीले नेतृत्वको इच्छाशक्ति भएर विकास, समृद्धि र स्थायित्व ल्याउन कुनै गाह्रो नभएको बताए ।

झापामा राप्रपासहितको फरक गठबन्धन बनाउनु बाध्यता रहेको उल्लेख गर्दै ओलीले त्यसालाई शतप्रतिशत अनुमोदन गरेको भन्दै झापाली जनतालाई आभार व्यक्त गरे ।

त्यसअघि भद्रपुर विमानस्थलमा पत्रकारहरुसित संक्षिप्त कुरा गर्दै वाम गठबन्धनको लहर स्वभाविक भएको बताए ।

source; kantipur

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL