Breaking News
Friday, 8 Dec, 2017
ललितपुरमा मदनबहादुरले पम्फा भुसाललाई उछिने
ललितपुर क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभामा नेकाका मदनबहादुर अमात्यले लिड गरेका छन् । अमात्यले ४ हजार ८ सय २९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी माअाेवादीकी पम्फा भुसालले ४ हजार २ सय ३९ मत ल्याएकी छिन् । अमात्यले ५ सय ९० मतले लिड गरेका छन् ।
source : nayaptrika
तपाईंको प्रतिकृया