मनोरञ्जन Saturday, 20 May, 2017
Prestige Media

मोहनी लगाउन यस्तो तरिका (हेर्नुस भिडियोमा)

काठमाडौं 6 जेठ । पछिल्लो समय निकै आशा लाग्दा मोडल तथा कलाकारहरु साङगीतिक क्षेत्रमा प्रवेश गरेका छन । पछिल्लो समय बनेका अधिकांश म्युजिक भिडियोमा कुशल कलाकारहरुको अभिनय रहदै आएका कारण केही म्युजिक भिडियोहरु हेर्दा छुट्टै प्रकारको आनन्दको आभास गराइरहेका छन ।

त्यही मध्ये भर्खरै सार्वजनिक भएको ‘सम्बन्ध’ गीती एल्वममा समावेश गरिएको ‘लाइ दिउ की’ बोलको गीतको म्युजिक भिडियो पनि पर्दछ । निकै मेहनतका साथ आकर्ष तरिकाबाट बनाइएको म्युजिक भिडियो यतिबेला चर्चामा छ । एकान्त मगरको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा निर्देशक तथा कलाकार अर्जुन खड्काको निकै आकर्षक अभिनय देखाइएको छ ।

खडकाका साथमा मोडल सृष्टि भण्डारी र शान्ति वाइवाको अभिनय रहेको छ । सोनम  बाज्युको स्वरमा रहेको उक्तलाई गायक स्वयमले संगीत दिएका छन ।
हेर्नुस भिडियो  https://youtu.be/pCvLaETl9q4

 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL