मनोरञ्जन Wednesday, 15 Feb, 2017
Prestige Media

नबिन पौडेल र गायत्री थापाको स्वरमा बजार तताउने पञ्चेबाजा सार्वजनिक (भिडियो सहीत )

चर्चित लोक तथा दोहरी गायक नबिन पौडेल र गायत्री थापाको स्वरमा बलराम अधिकारिको’ बाग्लुङ दरमखोला भन्ने बोलको’  नयाँ पञ्चेबाजाको गीत तथा भिडियो  सार्वजनिक भएको छ ।यु ट्युब बाट सार्वजनिक भएको उक्त   गीतमा शब्द दिग्गज धौराली र लय भने नबिन पौडेलकोनै रहेको छ त्यसै गरी उक्त गीतको भिडियोमा  शिबम पोख्रेल ,गायत्री थापा ,सन्तोष श्रेष्ठ लगायतका कलाकारको अभिनय,छायान्कन करन चैसिर ,कोरियो ग्राफर रविन थापा मगर सम्पादन प्रबिण रेश्मी मगरको रहेको छ  भने निर्देशन गायत्री थापाले गरेकी हुन ।  उक्त गीतको उत्पादन तथा बितरण भने  शिवदर्शन फिल्मस प्रालीले गरेको हो । स्टेजका राजा मानिएका नबिन पौडेलको स्वरमा रहेको  यो गीतले पनि बजार तताउने अनुमान लगाउन सकिन्छ  ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL