Breaking News Friday, 20 Jan, 2017
Prestige Media

चुनाव गर्न सरकार तत्पर छैनः नेता भुषाल

दाङ, ७ माघ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य बेदुराम भुषालले निर्वाचन घोषणा गर्न सरकारले तत्परता नदेखाएको बताउनुभएको छ ।

सरकारले निर्वाचनभन्दा पनि संविधान संसोधन ल्याएर निर्वाचन टार्न खोेजेको आरोप उहाँको थियो ।

सरकारले निर्वाचनमा तत्परता देखाउन सकेको छैन, पे्रस चौतारी दाङले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भुषालले भन्नुभयो ‘निर्वाचनका लागि निर्वाचन विधेयक अघि बढ्न सकेको छैन । अरु कार्य पनि त्यतिकै छन् ।’

उहाँले मुलुकमा निर्वाचन गराउन छोडेर सरकारले संविधान संसोधन विधेयक दर्ता गरेर अल्झाउन खोजेको समेत बताउनुभयो । ‘सरकारले ल्याएको संसोधन विधेयक राष्ट्रको पक्षमा छैन ।

यो विधेयकले पहाड र तराइलाई अलग गराउन खोजेको छ’, नेता भुषालले भन्नुभयो ‘यो फिर्ता गर्नुको विकल्प छैन ।’ नेता भुषालले संविधान संसोधन विधेयक पास नहुने समेत बताउनुभयो ।

‘संविधान संशोधन विधेयक मतदानमा गएपनि फेल हुन्छ । त्योभन्दा सरकारले फिर्ता गरे नै उत्तम छ’ उहाँले भन्नुभयो ‘पास गर्नका लागि सरकारसँग दुइतिहाई मत चाहिन्छ । तर प्रतिपक्षसंग नै एकतिहाई मत छ ।’ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै नेता भुषालले चुनावको मिति घोषणा गर्न मागसमेत गर्नुभयो । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL