Breaking News Thursday, 17 Sep, 2026
Prestige Media

सञ्चालनमा आयो कृष्णभीरको नयाँ सडक, बिहानैदेखि गुड्न थाले गाडी

कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ।

भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको नयाँ ट्र्याक बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बिहानैदेखि दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको जानकारी दिइन्।

‘बिहानैदेखि गाडी गुड्न थालिसकेका छन्। यातायात दुईतर्फी नै सञ्चालनमा छ,’ उनले भनिन्।

नयाँ ट्र्याकमा तत्कालका लागि कुनै समस्या नरहेको पनि प्रजिअ पाण्डेयले जानकारी दिइन्।

केही समस्या आयो भने तत्काल समाधानका लागि डेडिकेटेड टिम राखिएको उनले बताइन्।

‘बाटो राम्रो छ। अहिलेलाई समस्या छैन। सानो तिनो समस्या केही आयो भने तत्काल मर्मत सम्भारका लागि भनेर प्राविधिक, मेसिन, सुरक्षाकर्मी सहितको डेडिकेटेड टिम राखेका छौं। सानोतिनो समस्या आयो भने तत्काल त्यो टिमले सम्बोधन गर्नेछ,’ प्रजिअ पाण्डेयले भनिन्।

यद्यपि पानी पर्ने समय भएकाले यात्रा गर्दा सावधानी अपनाउन भने उनले आग्रह गरेकी छन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

देशभर आज विश्वकर्मा पूजा मनाइँदै, मेसिनरी सामान र सवारीसाधनको विशेष पूजा

भाइरल आमा’ लाई बाससँगै जुम्ल्याहा छोरीको स्कुलको चिन्ता

दुई युवकमाथि अभद्र व्यवहारमा अनुसन्धान क्रममा भेटियो पेस्तोल

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

आज प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

गरिमाका बुबा-आमासँग सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक

शंखमुलको होस्टलमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

जेलबाट अस्पताल सारियो पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सांसदले सभामुख भण्डारीलाई ‘सांसद पदका यमराज’ भनेपछि

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवालिने सेवाग्राहीको चाप उच्च

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

त्रिभुवन विमानस्थलबाट वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL