Uncategorized Sunday, 20 Jul, 2025
Prestige Media

दिनभरिको अग्रता अन्तिममा बिक्रि प्रेसर हुदा नेप्से ०.३२ अंक वृद्धिमा सिमित

आइतबार कारोबारमा उत्साह देखिएपनि प्रोफिट बुकिङको प्रेशर थेग्न नसक्दा नेप्से सूचक नकारात्मक रह्यो । इन्ट्रा डे मा ५२ अंकसम्म बढेको नेप्से बजार बन्द हुने समयसम्म ०.३२ अंकले मात्र बढेर बन्द भएको छ ।

आइतबार नेप्से परिसूचक ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा पुगेको छ । यसदिन नेप्सेमा कारोबारमा आएकामध्ये १०५ कम्पनीको शेयर मूल्य बढ्दा १४४ कम्पनीको घटेको छ । यस दिन ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ ।

आज कारोबार भएका कम्पनीहरुमा सबैभन्दा बढी उन्नत सहकार्य लघुत्तित वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताले १० प्रतिशले कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी गुमाउनेमा समृद्धि फाइनान्सका लगानीकर्ताले ८.८८ प्रतिश र गुडविल फाइनान्स डिबेन्चरका लगानीकर्ताले ७.७५ प्रतिशतले गुमाएका छन् ।


कारोबार रकममा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ९८ करोड ५५ लाखको सेयर खरिद बिक्री भएको छ । त्यस्तै बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख र हिमालयन रि इन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय- १५ ऐन खारेज गर्ने

प्रधानमन्त्रीको शपथमा हुने छैनन् विदेशी राष्ट्रका सरकार प्रमुख

नेप्से २१.७६ अंकले बढ्यो

घिउकुमारीका यती धेरै फाइदा आज सम्म कसैलाई थाहा छैन

विदेशी मुद्राको विनिमय दर

सन्दीप सहित पाँच खेलाडी विराटनगरद्वारा रिटेन

थाइल्यान्डका प्रधानमन्त्री निलम्बित

कार्तिक १७ गते उपनिर्वचन गर्न निर्वाचन आयोगको सिफारिस

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL