प्रमुख समाचार Wednesday, 3 Apr, 2024
Prestige Media

अर्बपतिको नयाँ सूची सार्वजनिक, यो वर्ष थपिए १४१ जना

काठमाडौं– विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक भएको छ। अमेरिकी पत्रिका फोब्र्सका अनुसार विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ पुगेको हो। यो सूचीमा गत वर्षभन्दा बढी १४१ जना अर्बपति बनेका छन्। विश्वका डलर अर्बपतिको कुलल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको फोब्र्स पत्रिकामा उल्लेख छ। यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन बढी हो। अर्बपतिमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति घटेको छ।
शीर्ष २० जना अर्बपतिको सम्पत्ति गत वर्षभन्दा ७ खर्ब डलर बढेको छ। अमेरिकामा सर्वाधिक ८१३ जना अर्बपति रहेका छन् भने दोस्रो स्थानको चीनमा ४७३ जना अर्बपति छन्। तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २०० पुगेको छ। गत मार्च ८ को सेयर मूल्य तथा विनिमय दरका आधारमा अर्बपतिको सम्पत्ति गणना गरिएको फोब्र्र्सले उल्लेख गरेको छ। अर्बपतिको पहिलो सूचीमा लुई भिटन तथा सेफोरालगायत फेसन र कस्मेटिक ब्रान्डका मालिक बर्ना आर्नो परेका छन्।
फ्रान्सेली अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ। यस्तै, दोस्रोमा एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कुल सम्पत्ति १ खर्ब ९५ अर्ब रहेको छ। अर्बपतिको तेस्रो नम्बरमा अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर रहेको फोब्र्सले उल्लेख गरेको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनसँग आज मोदीको भेटवार्ता, आजै स्वदेश फर्कने

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL