Exclusive News Tuesday, 2 Jan, 2024
Prestige Media

राष्ट्रिय सभा सिट बाँडफाँट गर्न बालुवाटारमा कांग्रेस–माओवादी नेताहरूको जमघट

काठमाडौं–आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले बालुवाटरमा छलफल गरेका छन्।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।
बालुवाटार छलफलमा प्रदेशमा दलको मतभारबारे प्रारम्भिक चर्चा गरिएको थियो।
सत्ता गठबन्धन दलसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटको निर्णय गर्नेबारे बालुवाटारमा सहमति जुटेको बताइन्छ।
कांग्रेसको पुस १२ देखि पुस १४ सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले सत्ता गठबन्धनसँग तालमेल गरी राष्ट्रिय सभा चुनावमा साझा उम्मेदवार तय गर्ने निर्णय गरेको थियो। सरकारबाट सिफारिस भई राष्ट्रपतिबाट मनोनीतसहित २० सदस्य रिक्त हुने भएपछि माघ ११ मा राष्ट्रिय सभा निर्वाचन तोकिएको छ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL