Breaking News Thursday, 5 Jan, 2017
Prestige Media

काँग्रेस आफ्नो दायित्वलाई पन्छिदैन : सभापति देउवा

तनहँु, २१ पुस । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँको चुनाव जित्न सकेमात्रै नेपाली काँग्रेसको जित हुन सक्ने बताउनुभएको छ ।

आजदेखि दमौलीमा सुरु गरिएको ‘छैटाँै तनहुँ महोत्सव’को उद्घाटन गर्न आउनुभएका सभापति देउवाको सम्मानमा नेपाली काँग्रेस तनहुँद्वारा आयोजित स्वागत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रिय सभाका सदस्यहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सभापति देउवाले गाउँको चुनावमा सबैभन्दा बढी जितेको अवस्थामा राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन सकिन्छ उहाँले भन्नुभयो ।
उहाँले गाउँ गाउँमा सक्रिय रुपमा एकढिक्का भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

प्रजातन्त्र र गणतन्त्रको सुदृढीकरणका लागि काँगे्रस एकताबद्ध भएर लागेको छ उहाँले भन्नुभयो – “नेपाली काँग्रेस पार्टी ठूलो पार्टी भएकाले पनि आफ्नो दायित्वबाट पन्छिन मिल्दैन । रासस

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

विवादपछि गृहमन्त्रीले भने- चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्नू

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL