Breaking News Friday, 29 Sep, 2023
Prestige Media

कांग्रेस हराएकामा केपी ओली चिन्तित

प्रचण्ड सरकार अपराधीको संरक्षक भएको अध्यक्ष ओलीको आरोप।

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बदल्ने कोसिस भइरहे पनि कांग्रेस हराउँदा सफल हुन नसकिएको बताएका छन्।

आज कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारलाई यस्तो बताएका हुन्।
उनले भने, ‘यो सरकार सत्तामा रहिरहनु देशका लागि दुर्भाग्य हो। तर, कांग्रेस कुन संसारमा छ भन्ने थाहा नहुँदा विकल्प खोज्न सकिएन।’
प्रचण्ड सरकार अपराधीको संरक्षकको रुपमा देखिएको उनले आरोप लगाए।

प्रचण्ड सरकार हटाउन प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प भए पनि कांग्रेसले यसबारे नसोचेको उनको भनाइ छ।आजदेखि विराटनगरमा सुरु हुने अधिवेशन दुई दिनसम्म चल्नेछ। विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनका लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ।

अधिवेशनको सबै प्रक्रिया १४ असोजसम्म सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए। अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन्।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL