Breaking News Thursday, 7 Sep, 2023
Prestige Media

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा तयार भइसकेका छैनन्ः परराष्ट्रमन्त्री साउद

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला तय गरिने विषयका एजेन्डा हालसम्म तयार भइनसकेको परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड आगामी ६ असोजमा उत्तरी छिमेकी चीन भ्रमणमा जाने तयारी छ।प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हाजिर भएका मन्त्री साउदले एजेन्डाबारे छलफल भइरहेको जानकारी दिएका हुन्।
कोरोनाका कारण बन्द चीनसँगका व्यापारिक र परम्परागत नाका खोल्न प्रधानमन्त्री प्रचण्डको भ्रमणका बेला आग्रह गर्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ।

मन्त्री साउदले भने, ‘मन्त्रालयका सचिवहरूलाई बोलाएर भ्रमणको एजेन्डाबारे छलफल चलाइरहेका छौं। छलफल सकिएपछि पूरै एजेन्डाबारे निर्णय हुने हो। स्वास्थ्य, शिक्षा, कृषि, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा चिनियाँ सहयोगका विषयमा छलफल चलिरहेको छ।’

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका बेला प्राप्त हुने सहयोग र समझदारीबारे अहिले नै बोलिहाल्नु उचित नहुने मन्त्री साउदले बताए।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

दक्षिण कोरियाले बढायो भिसा शुल्क

इरानले भन्यो- खामेनी हत्याको बदला अवस्य लिनेछौं

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

पराग्वेसँग पराजित हुँदै चार पटकको विजेता जर्मनी बाहिरियो

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

पेट्रोलियम पदार्थको मूल्य घट्न केही समय लाग्छ : अर्थमन्त्री

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL