प्रमुख समाचार Sunday, 13 Aug, 2023
Prestige Media

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठक आज मध्याह्न साढे १२ बजे संघीय संसद् भवनमा बस्न लागेको हो ।

बैठकमा संसद्को गतिरोध, अवैध सुन काण्ड, सरकारका काम–कारबाहीलगायत विषयमा छलफल भइरहेको छ ।आजको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्ने बुझिएको छ ।शुक्रबारको बैठकमा केही सांसदले मुख्य प्रतिपक्षी एमालेले अवैध सुन प्रकरणमा माग गर्दै आएको उच्चस्तरीय छानबिन समिति गठनका विषयमा पार्टीले सहमति जनाउनुपर्ने आवाज पनि उठाएका थिए ।

शुक्रबारको बैठकमा नक्कली सर्टिफिकेट प्रकरणमा सीआईबीबाट पक्राउमा परेका सांसद सुनील शर्माबारे सरकारलाई जवाफ दिनुपर्ने आवाज उठेको थियो ।शर्माले सुन काण्ड छानबिनबारे कुरा उठाएकैले सरकारले प्रतिशोध साँधेर पक्राउ गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । शर्मा अदालतको आदेशबाट शुक्रबार छुटिसकेका छन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL