प्रमुख समाचार Monday, 7 Aug, 2023
Prestige Media

सर्वोच्चका कामु प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिमा बोलाइँदै

संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठाएको हो ।

काठमाडौं– गत १९ साउनको संवैधानिक परिषद् बैठकबाट सर्वोच्च अदालतको प्रस्तावित प्रधानन्यायाधीश सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाइएको छ ।संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठको सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठाएको हो ।

परिषद्को पत्राचारअनुसार समितिले प्रारम्भिक बैठक मंगलबार बोलाएर सिफारिस गरिएका प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्नेछ ।
प्रस्तावित प्रधानन्यायाधीशको नाम सुनुवाइका लागि प्राप्त भएको प्रतिनिधिसभा प्रवक्ता एकराम गिरीले बताए ।श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेपछि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ भने आवश्यक ठाने उपसमितिसमेत गठन गरेर छलफल गर्न सक्ने कानुनी व्यवस्था छ ।

उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई सुनुवाइका लागि निम्ताउनेछ ।सुनुवाइ समितिबाट सर्वसम्मत सिफारिए भए श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् भने उनैले प्रधानन्यायाधीशका रुपमा सपथ खुवाउनेछन् ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

दक्षिण कोरियाले बढायो भिसा शुल्क

विद्यार्थी ओराल्दा विद्यालयको बसले एक बालिका र सहचालक किच्यो, दुवैको मृत्यु

२३ औं राष्ट्रिय धान दिवस : नारामा आत्मनिर्भर, बिउमा परनिर्भर

उपसभापतिको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको छु : गौतम

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

यी स्थानमा भारी वर्षाको सम्भावना

मलाई अपरिपक्वको आरोप लाग्थ्यो, तर अब छुट छैन– रवि लामिछाने

महामन्त्रीको दाबीबाट पछि हटे शिशिर

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

ओलीको टिप्पणी- फागुन २१ को चुनाव फाँसीवादको लाइसेन्स

हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन

अस्ट्रेलियालाई हराउँदै अमेरिका समूह विजेता बन्ने बाटोमा

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL