प्रमुख समाचार
Thursday, 4 May, 2023
परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान
रराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) बेलायत प्रस्थान गरेका छन्।
बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत प्रस्थान गरेका छन्।
परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।







