Breaking News
Sunday, 30 Apr, 2023
वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते
काठमाडौं । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।







