प्रमुख समाचार
Wednesday, 15 Mar, 2023
सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन
काठमाडौँ । सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन भएको छ ।
बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन समेत माग गरेका छन् ।सरकारले केही दिनअघि रासायनिक मलको मूल्य वृद्धि गरेको थियो ।








