प्रमुख समाचार
Thursday, 19 Jan, 2023
एमालेका अध्यक्ष ओलीसँग चिनियाँ राजदूतको भेट
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेट गरेका छन् ।
ओली निवास बालकोटमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।







