प्रमुख समाचार
Monday, 19 Dec, 2022
माओवादी केन्द्रका नेता पुन मंगलबार स्वदेश फर्किने
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गतेदेखि उपचारका लागि चीन गएका उनी मंगलबार स्वदेश फर्किन लागेका हुन् ।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि चीन गएका हुन् ।







