प्रमुख समाचार
Sunday, 11 Dec, 2022
काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै
काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ।मौसमविदका अनुसार तापक्रम क्रमशः घट्दो क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम् तापक्रम क्रमशः घटिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको हो। यो हालसम्म यो वर्षकै सबैभन्दा कम हो।







