Breaking News Thursday, 13 Oct, 2022
Prestige Media

म्याद थपका लागि सन्दीपलाई लगिँदै अदालत

नाबालिगमाथि जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गत २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको हो।

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि बिहीबार जिल्ला अदालत काठमाडौं लगिँदै छ । नाबालिगमाथि जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गत २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

गत सोमबार २० असोजबाट लागू हुने गरी प्रहरीले अनुसन्धानका लागि अदालतबाट सात दिने म्याद पाएको थियो ।गत ५ भदौमा १७ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सन्दीपले २४ असोजमा अदालतमा आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए । उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

९९ रनमा कुशलको विकेट लिएपछि के भने काठमाडौंका कप्तान करणले?

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

तिहार पर्व सुरु, आज धनतेरस

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL