प्रमुख समाचार Monday, 5 Sep, 2022
Prestige Media

तोकिएको समयमा काम नगर्ने १९ निर्माण कम्पनीलाई सोधियो स्पष्टीकरण

कम्पनीहरुले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस नगरे कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई स्पष्टीकरण सोधेको छ । समयमै काम गर्ने १९ कम्पनीलाई लिखित स्पष्टीकरण माग गरिएको हो ।

निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई ३० दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएकामा हालसम्म लिखित स्पष्टीकरण पेस नभएको कार्यालयले बताएको छ ।

कम्पनीहरुले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस नगरे कालोसूचीमा राख्ने चेतावनी दिइएको छ ।स्पष्टीकरणमा पर्ने कम्पनीमा अनुकूल निर्माण सेवा जुम्ला, खिम निर्माण सेवा कपिलवस्तु, धैर्यता निर्माण कम्पनी प्रालि, प्यासेफिक कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालि पर्सा, लामा÷च्याङ्मिला÷सुन्दरी जे।भी, हाईग्रिभा÷सिद्धि साई प्रकाश जेभी रहेका छन् ।

त्यस्तै, साइबाबा एन्ड तार कन्स्ट्रक्सन सेवा, सुर्मदेवी कन्स्ट्रक्सन, ड्रिगन कन्स्ट्रक्सन प्रालि, सूर्या रोशनी इन्डस्ट्रियल प्रालि, प्रभु निर्माण सेवा, भाष्कर कन्स्ट्रक्सन एन्ड सप्लायर्स, जगदम्बा निर्माण सेवा, याकथुम्काङ÷बीपीजेभी रहेका छन् ।

त्यसैगरी सानोभेरी निर्माण सेवा, अग्रिम÷पीपीजेभी, माँ हर्कादेवी बिल्डर्स प्रालि, जय निर्माण सेवा र रोज कन्स्ट्रक्सनलाई लिखित स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL