प्रमुख समाचार Wednesday, 31 Aug, 2022
Prestige Media

महानगरले हटाउन थाल्यो इन्द्रचोकको पार्किङ,फनपार्कलाई २४ घन्टाभित्र कर तिर्न ताकेता

इन्द्रजात्रालाई लक्षित गरेर इन्द्रचोकको पार्किङ हटाउन महानगरले थाल्यो कारबाही

काठमाडौं–काठमाडौं महानगरले बुधबारदेखि इन्द्रचोकको पार्किङ हटाउन सुरु गरेको छ ।इन्द्रजात्रालाई लक्षित गरेर इन्द्रचोकको पार्किङ हटाउन मंगलबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्थलगत अनुगमन गरी निर्देशन दिएपछि पार्किङ हटाउन सुरु गरेको महानगर प्रहरीले बताएको हो ।

वसन्तपुर चोकदेखि इन्द्रचोक क्षेत्र र असन गल्ली, मखन गल्लीतर्फ सबैतिरबाट गाडी आउने भएकाले अव्यवस्थित बनेकाले जात्रा सञ्चालन गर्न कठिनाइ हुने भन्दै पार्किङ हटाउन थालिएको महानगर प्रहरीको भनाइ छ ।

यस वर्षको इन्द्रजात्रा लक्षित कार्यक्रमहरु सुरु भइसकेका छन् । जात्राको पहिलो कार्यक्रमअन्तर्गत १३ भदौमा इन्द्रध्वजका रूपमा गाडिने रुख कटान भइसकेको छ। १९ भदौमा बिहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्रध्वजलाई नगर प्रवेश गराइनेछ ।

फनपार्कलाई २४ घन्टाभित्र कर तिर्न ताकेता

काठमाडौं महानगरले प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न ताकेता गरेको छ । बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घन्टाभित्र व्यवसाय, वहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

तोकिएको समयभित्र कर नतिरे फनपार्क सिलबन्दी गरी असुल उपर गरिने महानगरले बताएको छ ।
समाजकल्याण परिषद् स्वामित्वको उक्त क्षेत्रमा काठमाडौं फनपार्क प्रालिले भाडामा भौतिक संरचना निर्माण गरेर खेल गतिविधि सञ्चालन चलाउँदै आएको छ ।

तपाईंको प्रतिकृया

सम्बन्धित समाचार

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

आर्थिक सहकार्य र हवाई मार्ग विस्तारलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह भारत भ्रमणमा

एनपिएल फाइनल आज, भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनबारे दलहरूसँग छलफल गर्दै आयोग

एनपिएलमा आज दोस्रो क्वालिफायर, को पुग्ला फाइनलमा?

उपाधि यात्रामा टिक्न काठमाण्डु र चितवनबीच आज निर्णायक भिडन्त

काठमाडौंका सबै ठाउँ चौबीसै घन्टा खुला गर्न प्रशासनले थाल्यो तयारी

एनपीएल पहिलो क्वालिफायर आज : लुम्बिनी र सुदूरपश्चिमबीच फाइनल प्रवेशका लागि भिडन्त

बझाङमा अटो दुर्घटना : शिक्षकले गुमाए श्रीमतीसहित चार परिवारका सदस्य

कार्तिक शुक्ल षष्ठी : जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरिँदै

अमेरिकी मध्यावधि चुनाव– प्रारम्भिक परिणाममा डेमोक्र्याटिक पार्टीको अग्रता, ट्रम्पको रिपब्लिकनलाई धक्का

पश्चिमी वायु र अर्नब चक्रवातको असर : आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL