प्रमुख समाचार
Wednesday, 31 Aug, 2022
काठमाडौं–४ बाट उम्मेदवार बन्न गगनले दिए आवेदन
यसअघि कास्कीको निर्वाचन क्षेत्र–१ बाट उम्मेदवार बन्न गगनलाई कांग्रेसले आग्रह गरिसकेको छ
काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र–४ मा पुनः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।
उनले बुधबार काठमाडौंको निर्वाचन क्षेत्र–४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन् ।
यसअघि कास्कीको निर्वाचन क्षेत्र–१ बाट उम्मेदवार बन्न गगनलाई कांग्रेसले आग्रह गरिसकेको छ ।







