मनोरञ्जन
Thursday, 2 Jun, 2022
शिरीष र ऋतुको रोइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक
गायक शिरीष देवकोटा र गायिका ऋतु कँडेलको स्वर रहेको रोइला (खेली) गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । शिरीषकै शब्द, संगीत रहेको गीतमा कृष्ण विकको एरेन्ज रहेको छ ।
काजिश श्रेष्ठको निर्देशन ,अजय रेग्मीको छायाङ्कन र दीपक विष्टको सम्पादन रहेको गीतको भिडियोअञ्जली अधिकारी र लोमश शर्माको अभिनय छ।







