Breaking News
Friday, 30 Apr, 2021
मन्त्री ‘दीपक मनाङे’ द्वारा शपथ ग्रहण
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङे लाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ लिएका छन् । प्रदेश नीति तथा योजना आयोगको सभाहलमा चार बजे सपथ खुवाइएको थियो ।







