मनोरञ्जन
Sunday, 18 Apr, 2021
सुनिल गिरीको ‘लेकाली भेगैमा’(भिडियाे)
गायक सुनिल गिरीको नयाँ गीत ‘लेकाली भेगैमा’ सार्वजनिक भएको छ ।लोमन कुमार सुनार (प्रतिबद्ध)को शब्द गायक सुनिलकै संगीत संयोजन रहेको लेकाली भेगमा भेट भएका एक जोडीको प्रेम देखाइएको छ।

मनोज कार्कीको सम्पादन, गायक सुनिलकै निर्देशन रहेको गीतको भिडियोमा गायक सुनिल गिरीका साथमा उर्मिला गुरुङ,बिष्णु कुमार बिसी,लोमन कुमार सुनार (प्रतिबद्ध)को अभिनय हेर्न सकिन्छ ।भिडियाे;







