Breaking News
Sunday, 11 Apr, 2021
नयाँ नक्सा छुटेको विरोधमा नयाँ नक्सासहित प्रदर्शन
पदकमा नयाँ नक्सा छुटेको विरोधमा नेकपा एमालेको माधव नेपालसमूहका विद्यार्थीले प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा नयाँ नक्सा छुटेको भन्दै पाल समूह निकटको अनेरास्ववियूले काठमाडौंको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्सासहित प्रदर्शन गरेका हुन् ।







