मनोरञ्जन Sunday, 11 Apr, 2021
Prestige Media

विपिन र अर्पण लिएर‘लाल मोहन जी’ निर्माणको घोषणा

सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाल मोहन जी’ निर्माणको घोषणा भएको छ ।आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा नायक विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र सुशान्त मेचेको मुख्य भूमिका रहनेछ ।

प्रवेश पौडेलको कथा रहेको चलचित्रमा आकाश बरालको पटकथा तथा संवाद,सन्तोष राजको संगीत, निरज कँडेलको छायांकन, राजु तामाङको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन जीसीको सम्पादन रहनेछ । 

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL