मनोरञ्जन
Friday, 9 Apr, 2021
‘कस्तो सुहाको फुली’ सार्वजनिक
‘कस्तो सुहाको फुली’ बोलको गीत सार्वजनिक भएको छ ।गायक सुरेन चन्द र गायिका विशाखा शाहीको स्वरमा समावेश गीतमा सिएल शर्माको शब्द तथा संगीत छ ।
शान थापाको निर्देशन,राजिव समिरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारीको छायांकनमा तयार भएको भिडियोमा पल शाह, सुधिर श्रेष्ठ, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय हेर्न सकिन्छ ।







