मनोरञ्जन
Thursday, 25 Mar, 2021
दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक
चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ।फेस्बूक ह्याक गरेर चलचित्रकर्मीहरू सँग पैसा मागेको भन्दै उक्त खबर कलाकार दीपक राज गिरीले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् ।
दीपकले फेस्बूकमा स्ट्याटस लेखेका छन्; दीपाजी को फ़ेसबुक ह्याक भएको छ सरोज खनाल दाइको पनि फ़ेसबुक ह्याक भएको छ ह्याकर ले चलचित्रकर्मी को फ़ेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छअत:सजक हुनुहोला!!!‘ केही समय अघि गायक शिव परियारको पनि फेस्बूक ह्याक भएको थियो ।







