मनोरञ्जन
Thursday, 25 Mar, 2021
‘ह्याप्पी होली’ सार्वजनिक
योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वर रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ ।
गायकद्वय योगेशकाजी, सुवासको अलवा दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको भिडियोमा शिव विकको कोरियोग्राफी र निर्देशन छ ।







