मनोरञ्जन
Tuesday, 16 Mar, 2021
नायिका केकीले गारिन् कपाल मुण्डन
नायिका केकी अधिकारीले आफ्नो कपाल मुण्डन गरेकी छिन् । केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् ।

कपाल किन मुण्डन भनेर केही नबताए पनि उनले आफ्नो आगामी प्रोजेक्टमा फरक भूमिकामा देखिने संकेत दिएकी छन् ।
यतिबेला उनी चलचित्र ‘बोक्सीको घर’ मा सक्रिय छिन् ।उक्त चलचित्र तीन वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ ।यो चलचित्रमा केकी नै प्रमुख भूमिकामा छिन् ।







