मनोरञ्जन Monday, 15 Mar, 2021
Prestige Media

बर्षाको छोटो चलचित्र ‘सावधान’ सार्वजनिक

काठमाडौं ।नायिका वर्षा राउतको अभिनय रहेको छोटो चलचित्र ‘सावधान’ सार्वजनिक भएको छ ।चलचित्रमा वर्षाले आमाको भूमिका निर्वाह गरेकी छिन् भने काव्या अधिकारीले छोरीको भूमिका निर्वाह गरेकी छिन् । यस्तै, बुबाको भूमिकामा प्रविण खतिवडालाई हेर्न सकिन्छ ।

दीपेन्द्र लामाद्वारा लिखित तथा निर्देशित यो चलचित्रले बालयौन दुराचारको कथालाई उठान गरेको छ ।यौन दुव्र्यवहार हुँदा पनि आफ्नै आमाबुबाले नसुन्ने प्रसंग पनि चलचित्रमा हेर्न सकिन्छ ।

 शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको संगीत रहेको यो छोटो चलचित्रमा जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले लगानी गरेका छन् ।चलचित्र करिव १० मिनेट अवधिको छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL