मनोरञ्जन Sunday, 14 Mar, 2021
Prestige Media

चलचित्र ‘कृष्ण लीला’को फस्टलुक सार्वजनिक

काठमाडौँ ।चलचित्र ‘कृष्ण लीला’को फस्टलुक सार्वजनिक भएको छ ।नयाँ वर्ष २०७८ को अवसर पारेर २७ चैत्रमा प्रदर्शन हुन लागेको चलचित्र ‘कृष्ण लीला’ को फस्टलुकमा नायक पुष्प खड्कालाई मात्र देख्न सकिन्छ ।

यस अघि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका दुई गीत सार्वजनिक गरेको गरेको चलचित्रको फष्टलुकमा अभिनेता पुष्प खड्काको भिन्न अवतार देख्न सकिन्छ ।

 चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने प्रकाशराज कार्की र केवल तामाङ निर्माताको रुपमा छन् ।

दिपक वलीले निर्देशन गरेको चलचित्रमा पुष्पको अलवा  बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्य लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL