मनोरञ्जन Friday, 24 Jun, 2016
Prestige Media

भाइबर प्रयोगकर्ता लाई खुशी को खबर । अब प्रयोग गर्नु होस् नेपाली स्टिकर

viber-sticker (1)

बुटवल असार १० । भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ ।  भाइबरका अनुसार नेपालमा प्रयोगकर्ता ४५ लाख बढी छ , उसले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्ने घोषणा समेत गरेको छ ।  भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ , भाईबर मा भएका स्टिकर निकै रमाइला छन  नेपाली भाषामा नै रहेको यो निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL