मनोरञ्जन Sunday, 25 Aug, 2019
Prestige Media

चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज

भदौको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज गरिएको छ । यो चलचित्रले विशेषगरि, नेपालबाट हराएको बहुमुल्य मुर्तीको कथालाई उठाएको छ । चलचित्रको अधिकांश दृश्यको छायांकन बेलायतमा गरिएको छ ।चलचित्रको ट्रेलरमा अनुपलाई खलपात्रको रुपमा देखाइएको छ ।चलचित्रको एक गीतमा नायिका सन्नी लियोनीले नृत्य गरेकी छिन् ।

एवी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, अमरजीत सिंहको छायांकन, सौरभ लामाको डीओपी छ । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा महेद दवाडी र बस्नेतको पटकथा, सिमा गुरुङको कथा छ।अंकित गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी छ ।  चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

तपाईंको प्रतिकृया

Most Read

‘मनिराम बा’ अब म्युजिक भिडियो निर्देशक (भिडियो सहित )

मोड्लिङमा भबिस्य खोज्दै सारा तामाङ

अब हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ : प्रचण्ड

बिराज भट्टको कमव्याक जय पर्शुराम भोलि बाट नै चल्ने।

बारबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो………….

बिष्णु माझी र रोशन गैरेको आवाजमा निकै मार्मिक लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित )

क्षेत्र बहादुर श्रेष्ठ अनिललाई राष्ट्रिय सभामा लैजाने प्रचण्डको प्रतिबद्धता

प्रचन्डको बुद्दी सात आठ बर्से बालिकाको जस्तै : ज्योतिसी पन्डित पुरुसोतम पौडेल (सुन्नुहोश )

स्थापना दिवस मनाउँदै नेपाल प्रहरी

हालसम्म आयोगले सोध्यो १५ स्पष्टीकरण

Tips Nepal Tv
  • rg
  • ap
  • prestige media

 

PMC TV NEPAL